सौर्य विमान दुर्घटनामा १८ जनाको मृत्यु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेको उक्त विमानमा १९ जना यात्रु सवार थिए।

५० सिट क्षमताको जहाजमा १९ जना सवारमध्ये १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुने अधिकांश यौर्य एयरलाइन्सकै कर्मचारी हुन्।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल