बढयो सुनको मूल्य, तोलाको कति पुग्यो ?

??????????????????????????????????????????????????????????

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य १ सयल रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Related posts

सुनको मूल्य लगातार उकालो, एक लाख ६१ हजार नाघ्यो

सुनको भाउले राख्यो नयाँ रेकर्ड, कति पुग्यो ?

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?