नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन भएको छ। नेप्सेमा बुधबारको कारोबार पछि नागरिक लगानी कोषको बोनस सेयर र हिमालय ऊर्जाको हकप्रद सेयरमा भाउ समायोजन भएको हो ।

नागरिक लगानी कोषको १४ प्रतिशत बोनस सेयरको बुक क्लोज पछि सेयर भाउ समायोजन भएको हो । बुधबारको यस अन्तिम कारोबार मूल्य २१३६ रुपैयाँ रहेकोमा बोनस समायोजन पश्चात यसको कम्पनीको मूल्य १८७३.६८ रुपैयाँ कायम भएको छ ।

Related posts

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आईपीओ बिक्री गर्दै

एस.ई.ई. को नतिजा भोली प्रकाशन गर्ने तयारी

आईपीओ निष्कासन गर्दै एक कम्पनी