एभरेष्ट बैंकमा रोजगारीको अवसर, शौक्षिक योग्यता कति ?

काठमाडौँ / एभरेष्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि दरखास्त आव्हान गरेको हो । बैंकले हाइड्रोपावर इन्जिनियरमा डिपुटी म्यानेजर र सिभिल इन्जिनियरमा असिस्टेन्ट म्यानेजर माग गरेको हो । 

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २६ गतेसम्म कम्पनीको बेवसाइट https://everestbankltd.com/careers/ मार्फत आवेदन दिन सकिनेछ ।

Related posts

साल्ट ट्रेडिङ कर्पोरेशनले बढायो खाने नुनको मूल्य

पोखरा महानगर र मलेपविरूद्ध सर्वोच्च पुग्यो मणिपाल

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम