कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं। कृषि विकास बैंक लिमिटेडले असार महिनाका लागि ब्याजदर यथावत राखेको छ। बैंकले जेठ महिनामा प्रदान गरेको ब्याजदर अर्थात् व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ५.६६६१ प्रतिशत कायम गरेको हो ।

जसअनुसार व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर लागि ४.२५५१ प्रतिशत , ६ महिनाका लागि ४.५५१ प्रतिशत ,६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत , १ वर्षदेखि ५ वर्षसम्मका लागि ५.६६६१ प्रतिशत ब्याजदर कायम गरेको छ।

Related posts

तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

तथ्य र तथ्यांकमा आधारित भएर मौद्रिक नीति आउँछ, भविष्यवाणी नगरौं : गभर्नर

नबिल बैंकले ल्यायो ‘नबिल ज्येष्ठ बचत खाता’