माछापुच्छ्रे बैंकले बढायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा खातामा कति पाईन्छ ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएर नयाँ ब्यादर सार्वजनिक गरेको छ । असार महिनामा व्यक्तिगततर्फ बैंकले अधिकतम ७.५० प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो । जसअनुसार बैंकले व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि ६ प्रतिशत, ६ महिनादेखि १ वर्ष अवधिका लागि ६.५० प्रतिशत, १ वर्ष देखि ३ वर्ष अवधिका लागि ७ प्रतिशत र ३ वर्ष देखि माथिका लागि ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

Related posts

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्बले नाघ्यो, सिडि रेसिया ७९.७१ प्रतिशत मात्रै कायम

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

फिल्म ‘पुजार सार्की’ ले हङकङमा ब्रेक गर्‍यो रेकर्ड