असार ८ गतेसम्म काठमाडौंका यी स्थानमा दैनिक ४ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौंका विभिन्न स्थानमा आइतबार दखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ।
विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार काठमाडौंका विभिन्न वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा दैनिक ४ घन्टा बिजुली अवरूद्ध हुने भएको हो।
आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

Related posts

रेमिट्यान्स १८ प्रतिशतले बढ्यो, एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

प्रत्येक नेपालीको थाप्लोमा ८६ हजार रुपैयाँ ऋण, दुई महिनामै थपियो साढे ९४ अर्ब