धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीमा ५ अर्ब भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती प्रक्रियामा पाँच अर्बको भ्रष्टाचार हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोमा उजुरी दर्ता भएको छ।भ्रष्टाचार बिरोधी र सुशासनका पक्षमा उभिएको एक नेपाली नागरिकको नामबाट जेठ ३२ गते शुक्रबार उजुरी गरिएको हो। उजुरीमा ६३ लाख लगानीकर्ताको साढे ३३ खर्ब रुपैयाँ सम्पतिको सुरक्षाका लागि अख्तियारले तत्कालै अग्रसरता लिएर बोर्ड अध्यक्ष नियुक्तीको सम्पूर्ण प्रक्रियाहरु रोकि अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ । 

Related posts

झिनो अंकले बढ्यो नेप्से 

नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल

सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न सर्वोच्चको आदेश