प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५.१८ विन्दुले बढेको छ । यससँगै सूचक १९७९.६८ अंकमा आएको छ । ३० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ४ हजार ३ सय ५१ कित्ता सेयर कारोबार भएको छ ।

२६ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो