IPO

थप एक कम्पनीले आइपिओ निष्कासन गर्दै

काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रवन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ ।

इच्छुक बिक्री प्रबन्धक कम्पनीले सूचना प्रकाशित भएको ४५ दिनभित्र कार्य दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीने प्रिमियम मूल्य थप गरि रु।३० करोडबराबरको ३० लाख कित्ता सेयर निष्कासन गर्न चाहिने सेयर प्रत्याभुतिकर्ता जुटाउन सहजीकरण गरिदिने प्रतिबद्धता र सो कार्य गरेबापत आवश्यक सेजा शुल्क निर्धारण गरेको हुनुपर्ने जनाएको छ ।

कम्पनीले ३ वटा केवलकार परियोजना निर्माण कार्य अघि बढाएको छ ।

Related posts

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर

आईपिओ निष्काशन गर्दै माउण्ट कैलाश इनर्जी