सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी, आज कतिमा हुँदैछ कारोबार ?

??????????????????????????????????????????????????????????

काठमाडौं । सुनले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

विगत तीन सातामै सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँ बढेको छ । चैत ४ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १६८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कायम भएको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?