सेयर बजार आज बन्द हुने, यस्तो छ कारण

काठमाडौं । आज चैत २६ गते घोडेजात्रा परेको छ। आज घोडेजात्राका अवसरमा उपत्यका (काठमाडौं, भक्तपुर र ललिपुर जिल्ला)मा सार्वजनिक बिदा दिइएको छ।

सार्वजनिक बिदा दिइएकाले आज शेयर कारोबार बन्द रहने छ। यसका साथै काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्था र सार्वजनिक निकायहरु पनि बन्द रहने छन्।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने