गैरबैकिङ्ग सम्पत्ति बिक्री गर्दै एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंक लिमिटेडले गैरबैकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै विभिन्न स्थानमा रहेको ४ क्षेत्रको घरजग्गा बिक्री गर्न लागेको जानकारी दिएको हो ।

बैंकले झापा, रुपन्देही र बाँकेमा रहेको उक्त सम्पत्ति बिक्री गर्न लागेको हो । उक्त सम्पत्ति खरिद गर्न इच्छुक योग्य संस्था तथा व्यक्तिले जे जस्तो अवस्था र परिणाममा छ सोही अवस्थामा खरिद आवेदन दिन बैंकले आग्रह गरेको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने