नेप्सेमा ६४ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आह रिलायबल नेपाल लाइफको बोनश सेयर सूचीकृत भएको हो ।

कम्पनीको १६ प्रतिशत बोनस बापतको ६४ लाख कित्ता सेयर सूचीकृत भएको छ । अब उक्त बोनश सेयरधनीहरुको डिम्याटमा जम्मा भएपश्चात खरिदबिक्री गर्ने मिल्नेछ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

आशा लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो