सेयर बजारमा फेरि गिरावट, कारोबार रकम कति ?

काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक १।८५ अंकले घटेर २०१०।२१ को विन्दुमा बन्द भएको छ।

सामान्य घटेको बजारमा आज १०९ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १२७ कम्पनीको शेयरभाउ घट्दा ८ वटाको स्थिर रहेको छ।

बजारमा आज ३१२ कम्पनीका ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर २ अर्ब २९ करोड १६ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। यो दिन गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने