लक्ष्मी सनराइज बैंकको १ करोड ५१ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस बापतको १ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने