साताको पहिलो कारोबार दिन घट्यो सेयर बजार

3d red arrow down in business graph on white

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । सोमबार बजार १७.०१ अंकले घटेर २०३१ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन बोटलर्स नेपाल बालाजु र सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, तारागाउँ रिजेन्सी होटलको ८.४ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ७.४२ प्रतिशत, हिमालयन हाइड्रोपावरको ६.२९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो