प्रि ओपन सेसमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.१० विन्दुले बढेको छ । यससँगै सूचक २०५०.६८ अंकमा आएको छ । २० लाख २८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१२ कम्पनीको २४ सय १० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३७ वटा कारोबार भएको हो । १७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो