माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीको साढे ५९ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा बिक्री गर्न लागेका छन् ।

बैंकका संस्थापक सेयरधनी दीपक राज दलीले आफ्नो स्वामित्वमा रहेको ५९ हजार ६५६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । उक्त सेयरमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्था आवेदन दिन सक्नेछन् ।

यसअघि संस्थापक सेयरधनीका लागि निष्कासन गरेको सेयरमा माग अनुसारको आवेदन परेको थिए । संस्थापकले नकिनेपछि सर्वसाधारणका लागि समेत निष्कासन गरेको जनाएको छ । सेयर खरिद गर्न चाहनेले आज आइतबारदेखि ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारामा आवेदन दिनुपर्ने छ ।

Related posts

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, हिमालयन रि र नेपाल रिका सेयर धनीले सर्वाधिक गुमाए