सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

बिहिबार मात्र सुनको मूल्य तोलामा दुई हजार ६०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २७ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?