धौलागिरी लघुवित्तको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त

काठमाडाैं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् ।

संस्थाको चैत ३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Related posts

आशा लघुवित्तले घोषणा गर्‍यो १५ प्रतिशत लाभांश

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो