सुरक्षित कारोबार सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौं । सुरक्षित कारोबार ९पहिलो० संशोधन विधेयक २०८० राष्ट्रिय सभामा पेस भएको छ ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक पेस गरेका हुन् ।

यो विधेयक तत्कालीन अर्थमन्त्री डा।प्रकाश शरण महतले ४ फागुन २०८० मा राष्ट्रिय सभामा दर्ता गरेका थिए ।

Related posts

दशैंको टीका,जमरा र आशीर्वाद लिनेक्रम आजपनि जारी

‘साइबर सेना’ शब्द प्रयोग गरेको बारे माग्नेबुढाले मागे माफी

टीकाको अघिल्लो दिन जब छोराको शव आयो…