प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.८३ विन्दुले बढेको छ । यससँगै सूचक २११०.५५ अंकमा आएको छ । २४ लाख १५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ९ हजार ५ सय ५१ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ९३ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो