लगातार बढीरहेको सुन आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुन भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ हजार ४७५ रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

वि।सं।२०८० फागुन २८ सोमवार ११स्०७ मा प्रकाशित

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?