प्रभु बैंकको मोबाईल बैकिङ्ग सेवा फागुन २९ गते अवरुद्ध हुने

काठमाडौं । प्रभु बैंकको मोबाईल बैकिङ्ग सेवा फागुन २९ गते अवरुद्ध हुने भएको छ ।

मोबाईल बैकिङ्ग सेवा मर्मत सम्भारका कारण फागुन २९ गते मङ्गलवार विहान ६ बजे देखि अपरान्ह १२ बजे सम्म मोबाईल बैकिङ्ग सेवा अस्थायी रुपमा मात्र सञ्चालन हुने बैंकले जनाएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने