प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३।९१ विन्दुले बढेको छ । यससँगै सूचक २०२०।९४ अंकमा आएको छ । २१ लाख ५३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४१ कम्पनीको ४५ सय ५८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७० वटा कारोबार भएको हो । २७ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह