शाइन रेसुंगा डेभलपमेन्ट बैंकले दियो १०.५० प्रतिशत बोनस सेयर

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १०.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ ।

बैकको मंसिर २३ गते सम्पन्न साधारण सभाले १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर बैंकले गत मंसिर १० गतेसम्म सेयर डिम्याट गराएकाहरुको खातामा पठाइदिएको हो । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने