आज कतिमा कारोबार हँदैछ सुनचाँदी ?

??????????????????????????????????????????????????????????

काठमाडौं । मंगलबार सुनको भाउ स्थिर छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख १८ हजार ३०० रुपैयाँमा किनबेच हुनेछ ।

सोमबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १७ हजार ७५० रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको तेस्रो कारोबार दिन चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने १ हजार ३९५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

Related posts

सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

उच्च विन्दुमा पुगेको सुन थोरै सस्तियो, आज कति?

सुनको मूल्य लगातार उकालो, एक लाख ६१ हजार नाघ्यो