बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभामा पेस

काठमाडौं ।  आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेका छन् ।

आज बसेको बैठकमा अर्थमन्त्री डा.महतले बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका हुन् । सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै ‘बजेटका सिद्धान्त र प्राथमिकता’ छलफल थाल्ने गरी आज संसद्‍मा पेस गरेको हो ।

बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले विदेशी विनिमयको सञ्चिती राम्रो रहेको बताए । सरकारको राजस्व संकलन सन्तोषजनक नभए पनि सुधार उन्मुख रहेको उनले बताए । आउँदा वर्षहरुमा आर्थिक वृद्धीमा पनि सुधार आउने उनले बताएका छन् ।

Related posts

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

यो वर्ष दशैंमा नयाँ नोट नपाइने, वार्षिक १ अर्व वचत गर्दै राष्ट्र बैंक