नेप्सेद्वारा सेयर धितो राखेर सेयर लोन पाइने ११२ कम्पनीको नामावली सार्वजनिक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार अर्थात् सेयर धितो राखेर धितो कर्जा पाइने योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ।

नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

लगानीकर्ताले ११२ कम्पनीको सेयर धितो राखेर शेयर धितो कर्जा लिन सक्ने छन् ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो