नेप्सेद्वारा सेयर धितो राखेर सेयर लोन पाइने ११२ कम्पनीको नामावली सार्वजनिक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार अर्थात् सेयर धितो राखेर धितो कर्जा पाइने योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ।

नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

लगानीकर्ताले ११२ कम्पनीको सेयर धितो राखेर शेयर धितो कर्जा लिन सक्ने छन् ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने