नेप्सेमा शिवम सिमेन्टको बोनस सेयर सुचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार शिवम सिमेन्टको बोनस सेयर सुचिकृत भएको छ । आज शिवम सिमेन्टको १४.२५ प्रतिशतले हुन आउने ६२ लाख ७० हजार कित्ता बोनस सेयर सुचिकृत भएको हो ।

सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

आज नै नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशतले हुन आउने ४४ लाख ९८ हजार ७७ दशमलव ३७ कित्ता बोनस शेयर सुचिकृत भएको छ।

Related posts

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि