प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर

काठमाडौं । प्रभु इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी मगा गरेको छ । कम्पनीले सिनियर अफिसर असिस्टेन्ट म्यानेजरका लागि केही र सिनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो हेड अफिस र विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

उमेरको हदमा भने ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त आवेदन दिनुपर्नेछ ।

Related posts

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो

गरिमा बैंकको शेयर विक्री खुला