IPO

आइपिओ निष्कासन गर्दै स्टार माइक्रो इन्स्योरेन्स

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न आगामी फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त सभामा आम सर्वसाधारणलाई आईपीऋो जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै गत आवको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालक समिति निर्वाचन गर्ने,सञ्चालक समितिले सिफारिस गरेको स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत रहेको छ ।

Related posts

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर

आईपिओ निष्काशन गर्दै माउण्ट कैलाश इनर्जी