कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ।

बैंकको १०७८औँ सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव नगरेको हो।

अघिल्ला वर्षहरुमा बैंकले सेयरधनीलाई उच्च लाभांश दिने गरेको थियो।

गत वर्ष बैंकले १३ प्रतिशत लाभांश वितरण गरेको थियो।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने