प्रि-ओपन सेसनमा नेप्से ९ अङ्कले बढ्यो

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढेको छ। बुधबार प्रि–ओपन सेसनमा नेप्से ९.३८ अङ्कले बढेर २०९५.१० विन्दुमा पुगेको हो।

यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ। यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह