उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ६ जलजले पुगेर शनिबार प्रचण्डले उद्योगको अवलोकन गरेका हुन्।
प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए। पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको उद्योगलाई प्रधानमन्त्रीले यही अवस्थामा नभई अपग्रेड गरेर चलाउनुपर्ने बताए ।

Related posts

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

यो वर्ष दशैंमा नयाँ नोट नपाइने, वार्षिक १ अर्व वचत गर्दै राष्ट्र बैंक