१४ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

काठमाडौं । नेप्से परिसूचक १४.८८ अंकले वृद्धि भएको छ । मंगलबार १४.८८ अंकले बढेको सेयर बजार २११९.६१ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १५२ कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो