ग्लोबल आइएमई बैंकद्वारा कर्मचारी माग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले मेनेजर तथा अफिसर पदमा गर्न केही संख्यामा कर्मचारी माग गरेको हो ।

योग्यता पुगेको इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित माघ २३ गतेभित्र दरखास्त बुझाउनु पर्नेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने