IPO

थप एक कम्पनीले आईपीओ निष्कासन गर्दै

काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । एसियन लाइफकम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले ४० करोड रुपैयाँको सेयर निकट भविष्यमा निष्कासन गर्ने योजना बनाएको हो ।

Related posts

जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर