बानेश्वरमा गुड्दै गरेको बस भासियो

काठमाडौं । नयाँ बानेश्वर सडक खण्डमा गुड्दा गुड्दैको बस सडकमा भासिएको छ ।

कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सर्भिस लेनतर्फको सडक भासिएपछि टायर सडकमै भासिएको थियो ।

Related posts

धितोपत्र बोर्ड अध्यक्ष छनौट प्रक्रिया अनिश्चितकालका लागि स्थगित

सडक सञ्जाल अवरुद्धपछि हवाई उडानमा ट्राफिक जाम बढ्यो,लामो समय आकाशमै चक्कर लगाउँदै जहाज

गृहमन्त्री लेखकले बोलाए आकस्मिक सुरक्षा समितिको बैठक