IPO

आईपिओ निष्कासन गर्दै डिष्टिलरी लिमिटेड

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले साधारण सभा बोलाएको हो । सभा फागुन ४ गते एभोकाडो क्याफे प्रालि, बालुवाटार, काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने एजेण्डा पनि रहेको छ ।

सभामा, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

Related posts

जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर