मिर्मिरे लघुवित्त संस्थाद्वारा लाभांश रद्द, कारण यस्तो?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले यसअघि घोषणा गरेको लाभांश रद्द गरेको छ ।

पुस ९ गतेको सञ्चालक समितिले बैठकले ६.३२ प्रतिशत लाभांश प्रस्ताव गरी राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइएको थियो ।

सञ्चालक समितिको उक्त प्रस्ताव संशोधन गर्न राष्ट्र बैंकले निर्देशन दिए पछि हिजो बसेको बैठकले प्रस्तावित लाभांश रद्द गर्ने निर्णय गरिएको कम्पनी सचिव तुलसीराम पाठकले जनाएका छन् ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने