सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की नियुक्त

काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । बैंकको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

उनलाई बैंक तथा वित्तीय संस्था ऐन २०७३, कम्पनी ऐन २०६३ र नेपाल राष्ट्र बैंकको स्वतन्त्र सञ्चालक सम्बन्धि नीति नियमको अधिनमा रहि उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

Related posts

कर्णालीमा ३ सय ११ सहकारी, पुँजी १५ अर्ब

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो

गरिमा बैंकको शेयर विक्री खुला