न्यूजिल्याण्डविरुद्ध फिल्डिङमा नेपाल, यी खेलाडीले पाए मौका

काठमाडौं । आइसिसी यू–१९ विश्वकप–२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

बफेलो पार्क खेल मैदानमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।

नेपालको प्लेइङ-११ : देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेश प्रसाद कंडेल, सुभाष भण्डारी, दीपक बोहोरा (ओपनर), उत्तम रंगु थापा मगर, तिलक राज भण्डारी, आकाश चन्द, दिपक बोहोरा ।

बेन्च : दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, विशाल विक्रम केसी, विपिन रावल

Related posts

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बलियो टोली भारतको सामना गर्दै नेपाल

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित