ग्लोबल आइएमई बैंकले विभिन्न स्थानका चल अचल सम्पत्ति लिलाम बिक्री गर्दै

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले धितो सम्पत्ति लिलाम बिक्रीको १५ दिने सूचना निकालेको छ । बैंकले उल्लेखित ऋणीको धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री गर्न लागेको जनाएको हो ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुकले कम्पनीको शर्त बन्देजको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । साथै ऋणीले लिलाम बिक्री हुनु अगावै बैंकमा उपस्थित भई कर्जा राफसाफ गरेमा लिलामी प्रकिया स्थगित गरिने सूचनामा उल्लेख गरिएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने