IPO

आईपीओ जारी गर्दै समा पेपर्स

काठमाडौं । समा पेपर्स एन्ड पब्किकेसन लिमिटेडको माघ २२ गते वार्षिक साधारणसभा बस्ने भएको छ । कम्पनीले सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि प्रस्तुत गर्ने छ ।

आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा माघ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

Related posts

जय अम्बे स्टील्सले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

खोरङ्गा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा

आईपीओ निष्कासन गर्ने तयारीमा गाउँघर उज्यालो साना हाईड्रोपावर