प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले बढेको छ ।

यस सेसनमा नेप्से सूचक ०.३२ विन्दुले बढेको हो । यससँगै सूचक २१६३.३८ अंकमा आएको छ ।

यस अवधिमा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको ४२ हजार ३ सय ६३ कित्ता सेयर कारोबार भएको छ ।

हालसम्ममा कुल १८ सय ८३ वटा कारोबार भएको छ । यो सेसनमा १८ कम्पनीको भाउ बढ्दा १८ वटाकै मूल्य घटेको छ ।

Related posts

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि