प्रि-ओपन सेसनमा नेप्से सूचक ४ अंकले बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा मंगलबार नेप्से सूचक ४ अंकले वृद्धि भएको छ । नेप्से सूचक ४.५७ अंकले बढेर २१२५.१९ विन्दुमा आएको छ ।

यो सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ भने ५ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

यो सेसनमा ५५ कम्पनीको ११ हजार ८९९ कित्ता सेयर कारोबार हुदाँ ३३ लाख ४५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । मंगलबार यो सेसनमा कुल १३० वटा कारोबार भएको हो ।

Related posts

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि