घट्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?

काठमाडौं ।  पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले माघ २ गतेदेखि लागु हुने गरि डिजेल पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँले घटाएको हो ।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ २६ पैसा र डिजेल तथा मट्टीतेलको मूल्यमा प्रति लिटर ८३ पैसा घटेर आएको छ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

नबिलपछि एनएमबि बैंकले पनि अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने