प्रि-ओपन सेसनमा नेप्से सूचक १.६५ अंकले बढ्यो

काठमाडौं । प्रि–ओपन सेसनमा बिहिबार नेप्से सूचक १.६५ अंकले वृद्धि भएको छ । नेप्से सुचक १.६५ अंकले बढेर २०९१.२८ विन्दुमा आएको छ ।

यो सेसनमा २३ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने ४ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएकोछैन ।

यो सेसनमा ३८ कम्पनीको २ हजार ७३८ कित्ता सेयर कारोबार हुदाँ २० लाख ५१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बिहिबार यो सेसनमा कुल ९९ वटा कारोबार भएको हो ।

Related posts

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि

एकैदिनमा फर्कियो सेयर बजारको चमक, यसकारण घटेन लगानीकर्ताको उत्साह